Logo

राष्ट्रिय वाणिज्य बैंकको शाखा ललितपुरको चापागाउँमा

राष्ट्रिय वाणिज्य बैंकले ललितपुरमा शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको गोदावरी नगरपालिका वडा नं. १०, टाखेलस्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी कारोबार सुरू गरेको हो ।
योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सेवा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्