सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित «

सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

सिद्धार्थ बैंकको २०औं वार्षिक साधारण सभाले सम्पन्न भएको छ । १४.२५ प्रतिशत बराबर बोनस सेयर तथा ०.७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बैंकको चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँको १४.२५ प्रतिशत बराबर बोनस सेयर तथा ०।७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्