नाली निर्माणमा व्यस्त मजदुर प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार धिरन खत्री 0 Shares बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा कालोपत्रे गर्ने सडकको नाली निर्माण गर्दै मजदुर । यो सडक स्तरोन्नतिमा निर्माण व्यवसायीले ढिलाइ गरेको जनगुनासो छ । तस्बिर : धिरन खत्री #नाली निर्माण #व्यस्त मजदुर