नाली निर्माणमा व्यस्त मजदुर «

नाली निर्माणमा व्यस्त मजदुर

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा कालोपत्रे गर्ने सडकको नाली निर्माण गर्दै मजदुर । यो सडक स्तरोन्नतिमा निर्माण व्यवसायीले ढिलाइ गरेको जनगुनासो छ । तस्बिर : धिरन खत्री
प्रतिक्रिया दिनुहोस्