बाजुराको बूढीगंगा नगरपालिका–२ उमकोटमा पहाड खसेर बूढीगंगा नदी थुनिन थालेको छ । पहाड खसेर बूढीगंगा थुनिएमा बढीगंगा नदीको तटमा रहेका बस्ती डुबान हुनुका साथै अछामको साँफेबगरदेखि बाजुराको मार्तडीसम्मको सडकसमेत नदीले कटान गर्ने खतरा छ । अहिलो सो स्थानमा नदीको दुवैतर्फ पहाड खसिरहेको छ । तस्बिर : मुकेश चौधरी