नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले राखेको चुकन्दरको बेर्ना प्रकाशित मिति : माघ ३, २०७८ सोमबार मनिषा चम्लागाईँ 676 Shares झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले राखेको चुकन्दरको बेर्ना । बहुउपयोगी चुकन्दरको माग नेपालमा धेरै रहेपनि खेती कम मात्रमा हुने गरेको छ । तस्बिर : मनिषा चम्लागाईँ #चुकन्दरको बेर्ना #बहुउपयोगी चुकन्दर