Logo

तापखोलामा निर्माणाधीन पक्की पुल

खोटाङको दिक्तेलबाट उत्तरी क्षेत्रमा पर्ने व्यापारिक केन्द्र बाक्सिबलाबजार जोड्ने खार्मीस्थित तापखोलामा निर्माणाधीन पक्की पुल । प्रदेश सरकारको सात करोड ६१ लाख २४ हजार ५४३ बजेटमा पूरा गरिने तापखोलाको मोटरेबल पक्की पुल ३५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको हुने जनाइएको छ । तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्