Logo

माटाको भाँडा बनाउँदै एक कुमाले

तनहुँको व्यास नगरपालिका–२ स्थित शहिद गेट नजिकै माटाको भाँडा बनाउँदै एक कुमाले । प्लाष्टिकका सामानको प्रयोग बढ्दा माटाको भाँडा बिस्थापित हुँदै गएको उनी बताउँछन् । तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्