खर बोकेकै स्थानीय महिला प्रकाशित मिति : माघ २, २०७८ आईतबार कारोबार सम्बाददाता 0 Shares कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाकफाँटास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खर कटान गरी चौधरा नदीमाथि काठको पुल तर्दै गरेका खर बोकेकै स्थानीय महिला । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले खर कटाइ खुलेको छ । तस्बिर : कारोबार #राष्ट्रिय निकुञ्ज #स्थानीय महिला