झापाको मेचीनगर नगरपालिकामा रहेको होल्डिङ सेन्टर «

झापाको मेचीनगर नगरपालिकामा रहेको होल्डिङ सेन्टर

गत असारमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको झापाको मेचीनगर नगरपालिकामा रहेको होल्डिङ सेन्टर । पुस मसान्तसम्म पनि होल्डिङ सेन्टर नबन्दा भारतबाट आउने कोरोना संक्रमित सिधै होम आइसोलेसनमा जाने गरेका छन् । तस्बिर : मनिषा चम्लागाईँ
प्रतिक्रिया दिनुहोस्