कैलालीको टीकापुरमा निर्माणाधीन मानव मलमुत्र व्यवस्थापन प्रणाली । जहाँ भरिएका शौचालयबाट ल्याइएको मलमुत्र व्यवस्थापन गरी ट्रिटमेन्ट प्लान्टमार्फत मल उत्पादन गर्ने र फोहोर पानीलाई शुद्धीकरण गरी नजिकैको जमरा कुलोमा मिलाउने गरी संरचना निर्माण हुन लागेको छ । तस्बिर : रासस