Logo

थामडाँडामा निर्माण गरिएको जैतुन पार्क!

धनकुटाको साँगुरीगढी र चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकामा पर्ने थामडाँडामा एक करोड ७५ लाखमा निर्माण गरिएको जैतुन पार्क । पार्क बनेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । तस्बिरः कारोबार
प्रतिक्रिया दिनुहोस्