सीजीको सिजिमेरिडिया प्रिमियम टीभी बजारमा «

सीजीको सिजिमेरिडिया प्रिमियम टीभी बजारमा

सीजी ब्राण्डअन्तर्गत सीजीले ‘सिजिमेरिडिया’ प्रिमियम टीभी बजारमा ल्याएको छ । ‘डायमन्डकट’ डिजाइन प्रयोग गरिएको यस टीभी रोमान्टिक आइफिल टावरको स्ट्यान्डबाट प्रेरित सीजी ब्रान्डको लक्जरी उत्पादनहरूमध्ये एक रहेको कम्पनीको दावी छ ।
‘सिजिमेरिडिया’ अलमेटलफ्रेम टीभी अत्यधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको टीभी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्