Logo

पोखरीमा बोटिङ गर्दै बालबालिका

धनकुटाको पात्लेमा रहेको पोखरीमा बोटिङ गर्दै बालबालिका । पछिल्लो समय कोरोना जोखिमका कारण अभिभावकले बालबालिकालाई प्रचार प्रसार र ओझेलमा परेका स्थानीयस्तरका पर्यटकीय क्षेत्र मै घुमाउन थालेका छन् । तस्बिर : विकास घिमिरे
प्रतिक्रिया दिनुहोस्