भवन अभावका कारण चौरमा परीक्षा प्रकाशित मिति : पुस ७, २०७८ बुधबार रासस 390 Shares जाजरकोटको भेरी नगरपालिका–१ कालेगाउँस्थित शिव माध्यमिक विद्यालयका विद्यार्थी भवन अभावका कारण चौरमा बसेर अर्धवार्षिक परीक्षा दिँदै । तस्बिरः हेमन्त केस/रासस #चौरमा परीक्षा #भवन अभाव