चिसोमा च्यांग्रा !! «

चिसोमा च्यांग्रा !!

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–१ धो गाउँमा चरनबाट फर्किंदै च्यांग्रा । उपल्लो डोल्पामा च्यांग्रालाई सामान ढुवानीका लागि पनि प्रयोग गरिन्छ । तस्बिर : हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्