चिसोमा च्यांग्रा !! प्रकाशित मिति : पुस ५, २०७८ सोमबार रासस 650 Shares डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–१ धो गाउँमा चरनबाट फर्किंदै च्यांग्रा । उपल्लो डोल्पामा च्यांग्रालाई सामान ढुवानीका लागि पनि प्रयोग गरिन्छ । तस्बिर : हेमन्त केसी/रासस #चिसोमा च्यांग्रा #च्यांग्रा