स्प्राइटद्वारा विजेतालाई बजाज पल्सर उपहार «

स्प्राइटद्वारा विजेतालाई बजाज पल्सर उपहार

स्प्राइटले तीन जना लक्डी ड्र विजेतालार्ए बजार पल्सर १२५ सीसी बाइक हस्तान्तरण गरेको छ ।
कम्पनीले स्प्राइट प्रोमो क्याम्पेनका विजेता सन्तोष खनाल, तिलकुमारी बस्नेत र मुकेश सिंहलाई बजाज पल्सर १२५ सीसी मोटरसाइकल हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्