यात्रुको प्रतीक्षामा बसेका रिक्सा चालक प्रकाशित मिति : पुस १, २०७८ बिहीबार रासस 338 Shares काठमाडौंको इन्द्रचोकमा यात्रुको प्रतीक्षामा बसेका रिक्सा चालक । चिसो मौसममा रिक्सामा यात्रा गर्ने यात्रु कमै भेटिने चालक बताउँछन् । तस्बिर : रासस #यात्रुको प्रतीक्षा #रिक्सा चालक