सुन्तला बिक्री गर्दै स्थानीय व्यापारी प्रकाशित मिति : मंसिर २७, २०७८ सोमबार कारोबार सम्बाददाता 754 Shares गोर्खाको मनकामनामा सुन्तला बिक्री गर्दै स्थानीय व्यापारी । सिजन सुरु भएकाले यहाँ प्रतिकेजी एक सय रुपैयाँमा सुन्तला बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् । तस्बिरः पूर्णिमा श्रेष्ठ #गोर्खाको मनकामना #सुन्तला बिक्री #स्थानीय व्यापारी