Logo

सनराइज बैंकको ‘सनराइज केयर’

सनराइज बैंकले अनलाइन प्लाटफर्म सनराइज केयर सार्वजनिक गरेको छ । सनराइज केयर प्लाटफर्ममार्फत सबै बैंकिङ सुविधा अनलाइनबाटै लिन सकिने बैंकले जनाएको छ ।
यो प्लाटफर्मबाट ग्राहकले डेबिट कार्डको अनलाइन खाता खोल्न, पिन नविकरण गर्न, मोबाइल बैंकिङलगायत बैंकले दिने सबै सेवा सुविधा सम्बन्धी आवेदन अनलाइनमार्फत नै दिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्