म्याग्दीको रघुगंगा गाउँपालिका «

म्याग्दीको रघुगंगा गाउँपालिका

म्याग्दीको रघुगंगा गाउँपालिका– ५ पर्यटकिय गाउँ झिँबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । परम्परागत शैलीमा रहेका ग्रामिण बस्ती झिँमा पर्यटक लक्षित गरेर होमस्टे सञ्चालन गरिएको छ । तस्बिर : कारोबार
प्रतिक्रिया दिनुहोस्