Logo

कोका–कोला नेपाल आइडल सिजन ४ को मुख्य प्रायोजक

कोका–कोलाले सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । कोका–कोला र नेपाल आइडलको दोश्रो वार्षिय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।
नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट एपी वान टेलिभिजनमा प्रसारण हुँदैछ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो र यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिलाई प्लेटफर्म दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्