ओखलको भर «

ओखलको भर

ओखलको भर बाजुराको हिमाली गाउँपालिकामा मुसलले धान कुट्दै स्थानीय बालिका । दुर्गम क्षेत्रमा मिल नहुँदा ओखल र मुसलको भर पर्नुपर्ने अवस्था छ । तस्बिर : पूर्णिमा श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्