ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन «

ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन

ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गर्न जाने अशक्त दर्शनार्थीलाई बोकेर लैजाँदै स्थानीय । मन्दिरसम्म लगेको प्रतिकिलो एक सय रुपैयाँका दरले शुल्क लाग्छ । तस्बिरः कारोबार
प्रतिक्रिया दिनुहोस्