सिटिजन्स बैंक र होटल सिटी पार्क जनकपुरबीच सम्झौता «

सिटिजन्स बैंक र होटल सिटी पार्क जनकपुरबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र होटल सिटी पार्क जनकपुरबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका कार्ड भएका ग्राहकले होटलमा विशेष छुट पाउनेछन् ।
बैंकले नयाँ ग्राहकका लागि इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली, इन्टरनेट बिल भुक्तानी गर्न सकिने जनाएको छ ।
योबाहेक प्रिपेड र पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दति खाताको आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्