नेपाल एसबिआई बैंकको सहयोग «

नेपाल एसबिआई बैंकको सहयोग

नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ ।
यस अवसरमा बैंकले जानकी मन्दिरमा क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण तथा जडान गरेको छ । यसले स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्