नेः नेपाल स्थापनाको एक वर्ष पूरा «

नेः नेपाल स्थापनाको एक वर्ष पूरा

नेः नेपालले एक वर्ष पूरा गरेको छ । यो अवधिमा नेः नेपाल नेपालका कला, जनता र नेपालका कथाहरूलाई वर्णन गर्न सफल भएको जनाएको छ । ३५ जना फरक कलाशिल्पी र अन्य महिलाहरुसँग मिलेर उनीहरूले उत्पादन गरेको हस्तकलाका विभिन्न उत्पादनहरूको प्रर्वद्धन गर्ने काम गर्दै आएका छ ।

प्रतिक्रिया दिनुहोस्