हिमालसँग रमाउँदै रुइसेमा पुगेका आन्तरिक पर्यटक «

हिमालसँग रमाउँदै रुइसेमा पुगेका आन्तरिक पर्यटक

म्याग्दी – नीलगिरी, अन्नपूर्ण हिमालसँगै रघुगंगा गाउँपालिकाको पर्यटकियस्थल रुइसेमा वनभोज खान पुगेका आन्तरिक पर्यटक । धौलागिरि आईसफल पदमार्गअन्तर्गत पर्ने रुइसेम पछिल्लो समय सडक, भ्युटावर, सभाहल, पिकनिक स्पोर्ट निर्माण भएपछि पर्यटकको चहल बढेको छ । तस्बिर – धिरन खत्री ।
प्रतिक्रिया दिनुहोस्