महिन्द्राको सब–डिलर स्याङ्जा र बागलुङमा «

महिन्द्राको सब–डिलर स्याङ्जा र बागलुङमा

महिन्द्रा फोर व्हिलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कस प्रालिले महिन्द्रा कम्पनीको सब–डिलर तथा बतास ब्रदर्स प्रालिका डिलरहरू स्याङ्जा र बाग्लुङमा विस्तार गरेको छ ।
ऊँ नम शिवाय सर्भिसिङ सेन्टर, पुतलीबजार नगरपालिका– १ घुम्ती, स्याङ्जा र श्रेष्ठ मोटो पार्टस, गलकोट, बागलुङमा सब डिलर सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्