बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन «

बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन

नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व उपाध्यक्षसमेत रहेका ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो । पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित शेर्पा उपचारको लागी अमेरिका, भारत र चीनमासमेत उपचारका लागी गएका थिए तर त्यहाँ राम्रो सुधार नभएपछि स्वदेश फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्