दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा निधन «

दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा निधन

दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा गम्भीर प्रकारको दीर्घ रोगबाट मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार बिहान ८ः४० बजे उनको निधन आफ्नै घरमा भएको जनाएको छ । पूर्व सेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्