बसन्तपुरस्थित काष्ठमण्डप मन्दिरमा रंग लगाउँदै कामदार «

बसन्तपुरस्थित काष्ठमण्डप मन्दिरमा रंग लगाउँदै कामदार

काठमाडौंको बसन्तपुरस्थित काष्ठमण्डप मन्दिरमा रंग लगाउँदै कामदार । २०७२ सालको भूकम्प भत्काएको मन्दिर पुनर्निमार्णको काम अन्तिम चरणमा पुगेको छ । तस्बिर : पूर्णिमा श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्