श्रमज्योति बचत तथा ऋण सहकारी ग्राहकलाई डेबिट कार्ड «

श्रमज्योति बचत तथा ऋण सहकारी ग्राहकलाई डेबिट कार्ड

माछापुच्छ«े बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरु भएको छ ।
बैंक र सहकारीबीच सहकार्यका लागि सम्झौता भएको हो । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेको यो सहकारीका ग्राहकले अब डेबिट कार्ड प्रयोग गर्न सक्छन् । यसले डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ कारोबार अझ सहज र सुदृढ हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्