एनएमवीको एआईमा आधारित भिडियो केवाइसी सेवा «

एनएमवीको एआईमा आधारित भिडियो केवाइसी सेवा

एनएमवी बैंकले भिडियो केवाइस एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमौ रही खाता खोली कोरोबार गर्न सकीने योजना ल्याएको छ । एनएमबी बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्णडिजिटल रुपमा खाता खोल्ने प्रकृया सुरु गर्ने पहिलो बैंक हो ।
बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो ।
यो सेवामार्फत अब ग्राहकले एनएमबीमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नजो केवाईसी विवरणहरु पूरा अपडेट गर्न सक्नेछन् ।
“एनएमबीले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ । ग्राहकले अब मोवाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दा माथि उठेर बैंकसम्म नधाइक नै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन्” जारी विज्ञप्तिमा भएिको छ ।

प्रतिक्रिया दिनुहोस्