दराज ११.११ मा नबिल बैंकको क्यासब्याक अफर «

दराज ११.११ मा नबिल बैंकको क्यासब्याक अफर


नबिल बैंकले अनलाइन बजार दराज ११.११ का अवसरमा ग्राहकहरुका लागि अफर ल्याएको छ ।
११ नोभेम्बर २०२१ देखि १९ नोभेम्बर २०२१ सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट पाउने छन् ।
अथवा अधिकतम तीन हजार रुपैयाँ क्यासब्याक पाउने कम्पनीले जनाएको छ । त्यस्तै क्रेडिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार पाँच सय रुपेयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्छन् ।
नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहकहरुले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्