आइएमई जनरल इन्स्योरेन्स र पिकमीबीच सम्झौता «

आइएमई जनरल इन्स्योरेन्स र पिकमीबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र पिक मीबीच दुर्घटना बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिकमीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात पिकमीका चालक र पिकमी प्रयोग गर्ने सबै ग्राहकको एक लाख रुपैयाँम्मको दुर्घटना बिमा आइएमई जनरल इन्स्योरेन्सबाट हुनेछ ।
पिकमीका अध्यक्ष अधिकारीले कम्पनीको तर्फबाट चालक तथा पिकमी ग्राहकले राइड सेयरिङ, खाना डेलिभरी,लगायतक विभिन सेवा एउटै एपबाट उपयोग गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्