ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई तिहारमा बिगमार्टबाट सामान किन्दा आकर्षक छुट «

ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई तिहारमा बिगमार्टबाट सामान किन्दा आकर्षक छुट

तीन दिन बिगमार्टबाट सामान खरिद गर्दा ग्लोबल आईएमई बैंकबाट विशेष छुट पाइने भएको छ ।
यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनैपनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा ३ सय रुपैयाँसम्म छुट पाउन सकिनेछ ।
यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस्