‘९% ज्योति विकास बैंक बण्ड २०८७’ सूचीकृत «

‘९% ज्योति विकास बैंक बण्ड २०८७’ सूचीकृत

ज्योति विकास बैंकले निष्कासन गरेको १.५ अर्ब बराबरको ‘९% ज्योति विकास बैंक बण्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ ।
आइतबार सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर छन् । अब सो ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्