मेटलाइफको पोखरा र बुटवल कार्यालय शाखा कार्यालयमा रूपान्तरण «

मेटलाइफको पोखरा र बुटवल कार्यालय शाखा कार्यालयमा रूपान्तरण

मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरूमा सुविधाहरू विस्तार गरेको छ । पोखरा र बुटवल कार्यालयहरूलाई रूपान्तरण गरी शाखा कार्यालयहरू बनाइएको छ ।
अब यी शाखाबाट बीमा आवेदन तथा प्रिमियम संकलन, पोलिसी वितरण तथा पोलिसी परिवर्तन, पुनस्र्थापना, ग्राहक सोधपुछ प्रबन्धनसहित अन्य कागजात प्रशोधन सम्बन्धी सेवाहरू प्राप्त गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्