कांग्रेस नेताले बस दुर्घटना परी मृत्यु भएका परिवारलाई दिए राहत «

कांग्रेस नेताले बस दुर्घटना परी मृत्यु भएका परिवारलाई दिए राहत

हिमाली जिल्लामा असोज २६ गते नेपालगंज बाट मुगु आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ३३ र १२ जना घाइते घरपरिवारलाई नेपाली कांग्रेस मुगुका निबर्तमान सभापति खड्कबहादुर शाहीले ५ हजारका दरले गद राहत दिएका छन् ।
२०७२ सालको भुकम्पमा परी देशका बिभिन्न ११ हजार क्यान्टल खाद्यान्न बितरण गरीएको र गर्त बर्ष मात्र कोरोना बाट पिडीत देशका बिभिन्न क्षेत्रमा बस्र्ने आएका मुगुली १२ सय ७७ जनालाई राहात बितरण गरीएको छु ।जति खेरा देशमा अप्टेरोमा घटनाहरू हुन्छन् तप आफ्नो मन बाट पिडीटहरूलाई सहयोग गर्ने बिचार आउँछन् त्यसैले सानो भए पनि बिडितघर परिवारलाई राहात सोरुप नेपालगंजबाट मुगु आउँदै भे १ ख ३१६९ नम्बरको यात्रु बाहक बर्ष असोज २६ गते छाँयानाथ रारा नगरापलिका—७ पिना गाउँको तपनेखोलामा दुर्घटना हुदा ३३ जनाको मृत्यु र १२ जना घाइते भएका घरपरिवारलाई नेपाली काँग्रेस मुगुका निर्बतमान सभापति खड्कबहादुर शाहीले प्रतिब्यक्ति ५ हजारका दरले राहत बितरण गरेका बताएका छन् ।
भूकम्प तथा कोभिड्का बेला पनी जिल्ला र अन्य जिल्लामा पीडितहरूलाई राहत बितरण गरी सकेका शाहीले असोज २६ गते भएको दुर्घटनामा परी ज्यान गुमाएका र घाईते परिवारलाई प्रतिब्यक्ति ५ हजार नगद राहत उपलब्ध गराएको यो रकम सानो भए पनि यसले मृतक तथा घाइते परिवारको सानै भएपनी राहत मिलोस् भन्ने हेतुले निवर्तमान सभापति शाहीले ब्यक्तिगतरुपमा नगद बितरण गर्दा यस्ता कार्यमा अरु दातृहरूपनी पिडितको आसु पुछन लाग्नुपर्ने देखिन्छ स्थानीय सरकारको हैसियतले बस खुघटनामा परेर मृत्यु भएका र उपचार भैरहेको बिरामीहरूका लागि प्रतिघर ५० हजारको दरले सहयोग गरीएको र घटना भएको स्थानमा मृतकहरूको सस्झनामा पार्क निमाण गर्ने र घाईतेहरूको उपचारमा सहयोग गर्ने समेत छाँयानाथ रारा नगरपालिकाकम नगर प्रमुख हरिजङ्ग शाहीले बताएका छन ।
घाइतेहरू भन्छन् उपचारमा कसैले वास्था गरेको छैन
नेपालगन्जको शिक्षण अस्पातल र नर्सिङ्ग होममा उपचार गरिरहेका घाइतेहरू आफनो उपचारमा कसैले वास्था नगरेको गुनासो गरेका छन ।
घाइतेहरूको उपचार सम्बन्धित रारा छाँयानाथ यातायात प्रालिले गुर्न पर्ने हो अहिले उक्त यातायात प्रालिका कोही पनि अस्पतालमा पुगेका छैनन । उनिहरूलाई फोन गर्दा सरकारले निःशुल्क उपचार गर्ने भनेका यातायात प्रालि नगरेको भनेर भन्ने गर्छन् अस्पातलमा घाइतेको उपचारदेखि घाइते र कुरुवालाई खान समेत समस्या भएको घाइते प्रेम रावलले बताएका छन् । उनका उनुसार सरकारले उपचारको जिम्मा लिएको हो भने सरकारी निकायका मान्छे अझै सम्म हाम्रो उपचारको बारे सोधीखोजे नगरेको गुनासो गरेका छन्

प्रतिक्रिया दिनुहोस्