कारोबारकर्मी घिमिरे सम्मानित «

कारोबारकर्मी घिमिरे सम्मानित

धनकुटास्थित कारोबार दैनिकका जिल्ला संवाददाता विकास घिमिरेलाई धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्सले सम्मान गरेको छ । संस्थाले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा घिमिरेलाई पत्रकारिताको माध्यमाबाट धनकुटाको हरेक क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्