म्यानेजर अफ द इयर ! «

म्यानेजर अफ द इयर !

प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाल व्यवस्थापन संघले प्रदान गरेको ‘म्यानेजर अफ द इयर’को प्रमाणपत्र लिँदै आईएमई समूहका प्रमुख कार्यकारी अधिकृत सुमन पोख्रेल । उनीसँगै म्यानले निजामती सेवातर्फ अर्थसचिव डा. राजन खनाल, आउटस्ट्यान्डिङ अवार्ड होटल द्वारिकाजकी अम्बिका श्रेष्ठ र म्यानेजर एक्सिलेन्स इन एजुकेसन अवार्ड युलेन्स स्कुलका मेदिनबहादुर लामिछानेलाई प्रदान गरेको छ ।

 

तस्बिरः कारोबार

प्रतिक्रिया दिनुहोस्