हुण्डाइको हाइवे फ्रि चेकअप क्याम्प «

हुण्डाइको हाइवे फ्रि चेकअप क्याम्प

नेपालको लागि हुण्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटलले हुण्डाइ हाइवे एसुरेन्सअन्र्तगत हुण्डाइ गाडीहरुका लागि फ्रि चेक अपक्याम्प आयोजना गरेको छ ।
यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहकका लागि राजमार्गका विभिन्न स्थानमा हुण्डाइ गाडीको फ्रि चेकअप क्याम्प स्थापना गरेको जनाएको छ । दसैंमा धेरै ग्राहकको आवागमन बढी हुने भएकाले कम्पनली ग्राहकलाई लक्षित गरी राजमार्गका फ्रि चेकअप सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
यो योजनाअन्तर्गत कम्पनीले झापाको बिर्तामोड, सुनसरीको इटहरी चितवनको कुरिनटार र भरतपुर बुटवलको चौराहा, धनगढी लगायतका स्थानमा फ्रि चेकअप क्याम्प पोइन्टको स्थापना गरीेएको कम्पनीले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्