जेसिबीको नयाँ शाखा दाङमा «

जेसिबीको नयाँ शाखा दाङमा

नेपालका लागि जेसिबीको आधिकारीक बिक्रेता एमएडब्लु अर्थमुर्भस प्रालिले दाङको घोरीहीस्थित रतनपुर चोकमा नयाँ शाखाको सुरुवात गरेको छ ।
नयाँ शाखा कार्यालयको नेपाल निर्माण व्ययसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बदीभद्र रानाले उद्घाटन गरे । कार्यक्रममा एमएडब्लु अर्थमुर्भसका इडी एवं सीईओ सञ्जिप पाहुजा, सेल्स हेड सूर्यप्रसाद ओझाले नयाँ शाखा कार्यालयबाट ग्राहकको चहाना एवं विस्वसियनताका लागि सम्पूर्ण मेसिन, पार्टपूर्जा एवं सर्भिसमा सदैव लागिपर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्