टाटा नेक्सनको फेसबुकबाटै ५ तोला सुन जित्ने मौका «

टाटा नेक्सनको फेसबुकबाटै ५ तोला सुन जित्ने मौका

 टाटा मोटर्सले फेसबुकमार्फत ग्राहकहरूका लागि टाटा नेक्सनमा ५ तोला सुन जित्ने मौका प्रदान गर्दैछ । यस फेसबुक अभियानअन्तर्गत ५ जना विजेताहरूले ११ तोला सुन जित्ने अवसर प्राप्त गर्नेछन् । यस अभियानमा सहभागी हुनको लागि प्रतियोगीहरूले फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को फेसबुक पेज लाईक गर्नुपर्ने छ । त्यसैगरी, टाटा नेक्सनले अर्को उत्साहजनक अभियान ल्याएको छ जसमा फेसबुक प्रयोगकर्ताहरूले नयाँ स्मार्टफोन जित्न सक्नेछन् । फेसबुक प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइल पिक्चरमा टाटा नेक्सन फ्रेम राखेर अफडेट गर्नुपर्नेछ र सो अफडेट गरिएको प्रोफाइल पिक्चरमा वा अफडेट गरिएको प्रोफाइल पिक्चरको स्क्रिनसटमा कमेन्ट गर्नुपर्नेछ । तीन जना विजेताहरूले स्मार्टफोन जित्नेछन् । टाटा नेक्सनको यस फेसबुक अभियान २०१८ फेब्रुअरीमा अन्त्य हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्