दशैं नजिकिएसंँगै फेन्सी पसलमा भीड «

दशैं नजिकिएसंँगै फेन्सी पसलमा भीड

म्याग्दीको सदरमुकाम बेनीमा रहेको रखाल फेन्सी स्टोर्समा कपडा किन्ने ग्राहकको भीड । दशैं नजिकिएसँंगै बालबच्चादेखि युवायुवती तथा वृद्धवृद्धाहरूको फेन्सी, खाद्यान्न सुनलगायतका पसलमा भीड लागेको छ । तस्बिर : धिरन खत्री
प्रतिक्रिया दिनुहोस्