खच्चडमा ग्यास प्रकाशित मिति : आश्विन २०, २०७८ बुधबार रासस 572 Shares हुम्लामा छिमेकी जिल्ला मुगुबाट खच्चडमा ग्यास बोकाएर लगिँदै । विद्युत् आपूर्ति बन्द भएपछि हुम्लामा ग्यासको माग बढेको छ । तस्बिर : दाने बोहरा/रासस #खच्चडमा ग्यास