आई पेको दसैं योजना

दसैं, तिहार, नेपाल सम्वत र छठ पर्वलाई लक्षित गरी आई पे रेमिटले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना र्सावजनिक गरेको छ । यो योजना कात्तिक २५ गते सम्म लागु हुने बताइएको छ । यस योजनाअन्र्तगत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप हरेक हप्ता दुई हजार रुपैयाँ, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जाना साझेदारलाई पाँच हजार र र बम्परमा एक जना विजेताले एक लाख रुपैयाँ पाउने कम्पनीले जनाएको छ ।