लाठी नाच प्रस्तुत गर्दै विद्यार्थी
खोटाङ- लाठी नाच प्रस्तुत गर्दै दिक्तेलस्थित सरस्वती माविमा अध्ययनरत विद्यार्थी । स्थानीय पाठक्रम लागू गरिएको उक्त विद्यालयमा अध्ययन÷अध्यापनसँगै अतिरिक्त क्रियाकलापलाई समेत अनिवार्य गरिएको छ । तस्वीर : केदार मगर/रासस