सानिमा बैंकको शाखा विराटनगरको कञ्चनबारीमा «

सानिमा बैंकको शाखा विराटनगरको कञ्चनबारीमा

सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको बैंकका ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले उद्घाटन गरे ।
सानिमा बैंकले देशका सातै प्रदेशमा १०६ शाखा, ९६ वटा एटीएम सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्