स्प्राइटको प्रवद्र्धनात्मक अभियान «

स्प्राइटको प्रवद्र्धनात्मक अभियान

लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ भन्न अभियानको सुरूवात गरेको छ ।
अभियानको उद्देश्य धेरै उपभोक्तासम्म पहुँच पु¥याउनु र उनीहरुलाई रिफ्रेस गर्नु रहेको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत उपभोक्ताले बजाज पल्सर १२५ सीसी मोटरसाइकल, सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउने बताइएको छ ।
त्यसैगरी दैनिक लक्की ड्रअन्तर्गत ५जना सहभागीले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्